सलमानको नेपाल भ्रमण बैशाख पहिलो साता

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धम्की दिएपछि सुरक्षाको कारण देखाउँदै स्थगित भएको बलिउड सुपरस्टार सलमान खानको नेपाल कन्सर्ट अब वर्ष २०७५ को बैशाख पहिलो साता हुने भएको छ । नेपालको आयोजक संस्था ओडिसी इन्टरटेन्मेन्टले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत यो कुराको औपचारिक जानकारी दिएको हो । ‘दबगं द टूर नेपाल’ विशेष कारणले स्थगित भएको … Continue reading सलमानको नेपाल भ्रमण बैशाख पहिलो साता